मन्त्रिमण्डलले पायो पूर्णता, नवनियुक्त मन्त्रीहरुले लिए शपथ

कसले कुन मन्त्रालय पाए हेर्नुहोस नामावली
news-details

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएकी छिन ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम शुक्रबार मन्त्रिपरिषद् गठन गरेकी हुन ।

राष्ट्रपति कार्यालयमा शुक्रबार राष्ट्रपति भण्डारीले नानियुक्त मन्त्रीहरुलाई शपथ गराएकी हुन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया