सोमबारदेखि काठमाडौंमा भेरोसेल खोपको पहिलो मात्रा दिइने, विद्युतीय दर्ता नम्बर अनिवार्य

news-details

काठमाडौं जिल्लामा १९ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ।

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार असोज ११ देखि लक्षित उमेर समूहभन्दा माथि सबैलाई लगाउने जनाएको छ।

कार्यालयका अनुसार असोज ११ गते देखि तीन दिनसम्म भेरोसेल खोपको पहिलो डोज खोप लगाइने छ। खोपका लागि विद्युतीय दर्ता नम्बर अनिवार्य लिएर जानु पर्नेछ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया