बसन्त चौधरीलाई हृदयघात

news-details

नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका संस्थापक अध्यक्ष, उद्योगपति तथा कवि बसन्त चौधरीलाई ह्रदयघात भएको छ ।

पारिवारिक घुमफिरका लागि हाल दुबई पुगेका चौधरीलाई अकस्मात ह्रदयघात भएको हो ।

ह्रदयघात भएलगत्तै चौधरीलाई दुबईस्थित अमेरिकन अस्पातालमा भर्ना गरिएको छ । उनको अहिले ओपन हार्ट सर्जरी गर्ने तयारी गरिएको पारिवारिक श्रोतले बताएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया