प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दै, यस्ता छन कार्यसूचि
- अशोज ७, २०७८
- 0
प्रतिनिधिसभाको बैठकआज दिउँसो २ बजे बस्दैछ ।
आजको वैठकमा विनियोजन विधेयकमाथि छलफल हुने र त्यसमाथि प्राप्त संशोधनहरु निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस्तै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक पारितका लागि सदनमा पेश गर्नुहुने छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले गत भदौ २३ गतेदेखि संसद वैठक निरन्तर अवरुद्ध गर्दै आएको छ ।
अवरोधकै बीच बजेट विधेयक पेश गरिएको थियो ।
सम्बन्धित शीर्षकहरु










