एमाले अध्यक्ष ओली र एमसीसी उपाध्यक्ष फातिमा सुमारबीच भेटर्वार्ता

news-details

चार दिने नेपाल भ्रमणका लागि काठमाडौं आएकी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरेकी छिन ।

बिहीबार बिहान काठमाडौं आएकी फातिमाले दिउँसो ओली निवास बालकोटमा भेट गरेको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।

भेटमा भट्टराई र विष्णु रिमाल पनि सहभागी थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया