एमसीसीले पठायो नेपाल सरकारलाई जवाफ (पूर्णपाठसहित)
- भदौ २३, २०७८
- 0
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपाल सरकारलाइै जवाफ पठाएको छ ।
भदौ १८ गते अर्थ मन्त्रालयले अमेरिकी दूतावासमार्फत एमसीसी मुख्यालयलाई ११ बुँदे जिज्ञासासहित ६ पृष्ठ लामो पत्र पठाएको थियो ।
सरकारले एमसीसी संविधानमाथि हो होइन लगायत विषय समेटेर पत्र पठाएको थियो ।
एमसीसीले त्यसको जवाफ पठाएको हो । एमसीसी परिमार्जनसहित मात्र पारित गर्नुपर्ने माग उठेको मात्रै होइन चर्को विरोध भएपछि अमेरिकाले परिमार्जन गर्ने संकेत दिएको सरकारी पक्षको दावी छ ।
यसै साता एमसीसीकी उपाध्यक्ष फातेमा जे सुमर र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स नेपाल भ्रमण आउँदैछन् ।
हेर्नुहोस नेपाल सरकारले राखेको जिज्ञाशाको उत्तर अंग्रेजी र नेपाली दुवै भाषामा
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







