एमालेद्वारा निर्वाचन आयोग र सभामुखविरुद्ध सर्वोच्चमा रिट दर्ता
- भदौ १६, २०७८
- 0
नेकपा एमालेले सभामुख र निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ ।
एमालेले वुधबार अदालतमा निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घतीविरुद्ध तीनवटा रिट निवेदन दर्ता गरेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जनाएका छन् ।
निवेदनमा निर्वाचन आयोगले पार्टीले कारवाही गरेका सांसदहरुको हस्ताक्षकै आधारमा एमाले फुटाउने नियतले निर्णय गरिएको उल्लेख गर्दै अन्तरिम आदेशको माग गरिएको छ ।
त्यस्ते, सभामुख सापकोटाविरुद्ध कारवाही गरिएका सांसदहरुबारे सूचना टाँस नगरी एमाले फटाउन भूमिका खेलेकाले रिट निवेदन दर्ता गरेको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







