त्रिभुवन राजमार्गस्थित चिसापानीमा पहिरो जाँदा सडक अवरुद्ध

news-details

नौबिसे-नागढुंगा सडकखण्ड अन्तर्गत् धादिङ र काठमाडौं जिल्लाको सीमा क्षेत्रमा रहेको चिसापानी भन्ने स्थानमा केही बेर अघि पहिरो जाँदा दुईतर्फी सडक अवरुद्ध भएको छ ।

केही दिनदेखि परेको अविरल वर्षका कारण त्रिभुवन र पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेको छ ।

हिजो खसेको पहिरो पन्साएर सवारी सञ्चालन हुन थालेकोमा फेरी चिसापानीमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया