कांग्रेसद्वारा ‘राष्ट्रिय शिक्षा नीति’ को प्रस्तावित प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

news-details

नेपाली कांग्रेस शिक्षा विभागले ‘राष्ट्रिय शिक्षा नीति’ को प्रस्तावित प्रतिवेदन सार्वजनिक गरेको छ।

शनिबार पत्रकार सम्मेलनको आयोजना गरी शिक्षा विभागले प्रस्तावित प्रतिवेदन सार्वजनिक गरेको हो। कांग्रेसले तयार पारेको प्रतिवेदनमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउनको लागि आवश्यक पर्ने सम्पूर्ण कार्यहरु पाँच वर्षभित्र गरिनु पर्नेलगायतका विषयहरु समेटिएका छन्।

शिक्षा विभागका सचिव कृष्णप्रसाद पौडेलले प्रस्तावित प्रतिवेदन पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा तथा महामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्त्रण गरिएको पत्रकार सम्मेलनमा जानकारी दिए।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया