प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री थपिए

news-details

प्रदेश १ सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ ।

मुख्यमन्त्री भीमप्रसाद आचार्यले तेह्रथुमका लछुमन तिवारी र ताप्लेजुङका बलबहादुर साम्सोहाङलाई मन्त्री बनाएका छन । साम्सोहाङ सामाजिक विकास र तिवारीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

दुवैले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’बाट पद तथा गोपनीयताको शपथ लिएका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया