भदौ १४ गते देशभरि सार्वजनिक बिदा
- भदौ १०, २०७८
- 0
सरकारले श्रीकृष्ण जन्माष्टमीका दिन भदौ १४ गते सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयले मन्त्रिपरिषदको निर्णयअनुसार भदौ १४ गते सोमबार श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा देशभरि सार्वजनिक बिदा हुने जनाएको छ।
मन्त्रिपरिषदले कृष्ण जन्माष्टमीमा देशैभरि बिदा दिने निर्णय भदौ ३ गते गरेको थियो।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







