यस्तो छ नेकपा ‘एकीकृत समाजवादी’को घोषणापत्र र अन्तरिम विधान, चन्द्रागिरि हिल्समा छलफल जारी

news-details

माधवकुमार नेपालको अध्यक्षता गठित नेकपा (एकीकृत समाजवादी) पार्टीले आफ्नो घोषणापत्र र पार्टीको नियमावली तयार गरेको छ ।

हिजो साँझदेखि चन्द्रागिरिस्थित रिसोर्टमा भेला भएका सो पार्टीका नेताहरुलाई पार्टीको घोषणापत्र र अन्तरिम विधान वितरण गरिएको छ ।

घोषणा पत्रमा ‘सामाजिक–आर्थिक–सांस्कृतिक रुपान्तरणमार्फत नेपालको संविधानमा उल्लेखित समाजवाद उन्मुख व्यवस्था प्राप्तिको दिशामा पार्टी अग्रसर हुने उल्लेख गरिएको छ ।

घोषणापत्र र विधानमाथि अहिले विहानदेखि छलफल चलिरहेको बुझिएको छ ।

हेर्नुहोस घोषणापत्र र नियमावली

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया