प्रदेश-२ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले लिए पद तथा गोपनीयताको शपथ
- भदौ १, २०७८
- 0
प्रदेश २ को नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन ।
मङ्गलबार दिउँसो शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख मिश्रलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन ।
राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिसमा नेपालको संविधानको धारा १६७ बमोजिम मिश्रलाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन ।
सम्बन्धित शीर्षकहरु










