एमाले स्थायी कमिटी बैठक साउन २५ गते बस्ने

news-details

नेकपा (एमाले) स्थायी कमिटी बैठक भोलि विहान ११ बजे र केन्द्रीय कमिटी बैठक पनि भोलिनै अपराह्न ३ बजे तुलसीलाल स्मृति भवनमा बस्ने भएको छ ।

पार्टीमा असन्तुष्ट पक्षको वार्ता सहभागितालाई ध्यानमा राखेर आजका लागि तोकिएको बैठक एक दिनपछि सारिएको सो पार्टीका कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया