निगमको निजीकरण प्रक्रिया यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
- साउन १०, २०७८
- 0
सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको निजीकरणको कामलाई यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको छ ।
सर्वोच्चमा अधिवक्ता आतिस कार्कीले दायर गरेको रिटमा निवेदनमा न्यायाधीश कुमार रेग्मीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै सो सम्बनधी कुनै पनि काम अघि नबढाउन भनेको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]








