युवराज कार्कीलाई राजदूतमा गरिएको सिफारिस कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

news-details

सर्बोच्च अदालतले बहराइनका लागि राजदूतमा शिफारिस गरिएका पूर्वमन्त्री युवराज कार्कीको सिफारिस कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश दिएको छ ।

मन्त्रिपरिषद बैठकले वैशाख २५ गते कार्कीलाई बहराइनको राजदूतमा नियुक्ति सिफारिस गरेको थियो ।

न्यायाधीश सपना मल्ल प्रधान र प्रकाशकुमार ढुंगानाको इजलासले कार्कीको योग्यता नपुगेको ठहर गर्दै उनको नियुक्तिको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया