नेपाल प्रहरीका १६ डीआइजी र १५ एसएसपीको सरुवा (सूचीसहित)
- असार ७, २०७८
- 0
नेपाल प्रहरीले १६ डिआइजी र १५ एसएसपीको एकैपटक सरुवा गरेको छ ।
एक वर्षमा हुनुपर्न सरुवा कोरोना महामारीका कारण १४ महिनामा भएको हो । केन्द्रीय अनुसन्धान ब्युरोमा २ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी धीरजप्रताप सिंहलाई पठाइएको छ । उनको ठाउँमा प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख डिआइजी मुकुन्दराज आचार्यलाई पठाइएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोमा रहेका सहकुलबहादुर थापालाई प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय निर्देशनालय नक्साल सरुवा गरिएको छ ।
कसको कहाँ सरुवा रु हेर्नुस् सूची :
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







