केहि खुकुलो बनाएर उपत्यकाको निषेधाज्ञा एक साता थप गर्ने तयारी, तिन जिल्लाका सीडीओको बैठक जारी
- जेष्ठ ३०, २०७८
- 0
केहि खुकुलो बनाएर उपत्यकाको निषेधाज्ञा एक साता थप गर्ने तयारी भएको छ ।
निषेधाज्ञा थप लगायतका निर्णय गर्न आज प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसिरहेको छ । यसअघि प्रशासनले जारी गरेको निषेधाज्ञा सोमबार सकिँदै छ ।
उपत्यकाको निषेधाज्ञालाई केही खुकुलो बनाउने भन्नेबारे छलफल सुरु भएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार केही पसलहरुलाई समय तोकेर खुलाउने भन्नेबारे छलफल भए पनि बैठकबाटै निर्णय लिइनेछ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







