लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन : २ सय ९७ मत खस्यो, मतगणना साढे ३ बजेदेखि सुरु

news-details

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको उपनिर्वाचनमा मतदान सम्पन्न भएको छ।

उपनिर्वाचनमा कूल ३ सय मतदाता रहकोमा २ सय ९७ जनाले मतदान गरेका छन।

तीन जना मतदानमा अनुपस्थित भएका छन ।

उपनिर्वाचनको मतगणना साढे ३ बजेपछि सुरु हुने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

लुम्बिनीमा नेकपा एमालेको केपी शर्मा ओली समूह र विपक्षी दलहरुको गठबन्धनबाट गरी दुई जना उम्मेदवार प्रतिश्पर्धामा हुनुहुन्छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया