काँग्रेस उपसभापति गच्छदारलाई पत्नी शोक
- जेष्ठ १, २०७८
- 0
नेपाली काँग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छारलाई पत्नी शोक परेको छ ।
उहाँकी धर्मपत्नी निर्मला गच्छदारको आज विहान नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको छ । कोरोना संक्रमण भएपछि उनी दुई हप्तादेखि अस्पतालमा भर्ना थिइन् ।
उहाँको निधनप्रती नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा, पूर्वमन्त्री मिनेन्द्र रिजाल लगायले समवेदना व्यक्त गर्नुभएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







