चीनबाट अक्सिजन सिलिन्डर बोकेको जहाज काठमाडौं आइपुग्यो
- बैशाख २८, २०७८
- 0
चीनको बेइजिङबाट अक्सिजन सिलिन्डर बोकेको नेपाल एयरलाइन्सको जहाज काठमाडौं आइपुगेको छ ।
चार सय अक्सिजन सिलिन्डर लिएर आज दिउसो ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल कार्यालयले जानकारी दिएको छ । उक्त जहाजले ४ सय सिलिन्डर, अक्सिजन कसन्र्नटेटर लगायत भेन्टिलेटरका सामान ल्याएको हो ।
चीनले अनुदानमा दिएका २० हजार अक्सिजन सिलिन्डरमध्ये चारसय थान आज ल्याइएको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







