विश्वासको मतको पक्षमा मतदान गर्न सत्तारुढ एमालेद्धारा ह्विप जारी

news-details

सत्तारुढ नेकपा एमालेले भोलि हुन गइरहेको प्रतिनिधिसभाको विशेष अधिवेशनमा विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमाले सांसदहरुलाई पत्र लेखी प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले भोलि दिउँसो १ बजे संविधानको धारा १०० को उपधारा (१) बमोजिम विश्वासको मत लिनुहुने हुँदा उक्त बैठकमा अनिवार्य उपस्थित भई विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्न सबै सदस्यलाई सूचित गराएका हुन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया