काँग्रेसको पदाधिकारी बैठक बस्दै, कोरोना महामारी पहिलो प्राथमिकतामा
- बैशाख २१, २०७८
- 0
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारी बैठक आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्दैछ ।
पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेसँगै र मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आउँदो वैशाख २७ गते संसद अधिवेशन आव्हान गरिसकेको अवस्थामा काँग्रेसको पदाधिकारी बैठकलाई राजनीतिक हिसाबले बढी महत्वपूर्णरुपमा हेरिए पनि बैठकमा दोस्रो लहरको कोरोना महामारीको विषयले पहिलो प्राथमिकता पाउने काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाँडले बताउनुभयो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







