बैशाख २० बाट आन्तरिक तथा २२ गते रातीबाट अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने सरकारको निर्णय

news-details

आइतबार बेलुका बसेको प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्को बैठकले वैशाख २० गतेको मध्यरातीबाट आन्तरिक उडान र वैशाख २२ गतेको मध्यरातीबाट अन्तराष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको छ ।

विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को संक्रमणकोे भयावह अवस्थालाई मध्यनजर गर्दै यसखाले निर्णय गरिएको परराष्ट्रमन्त्री तथा प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया