सोमबारबाट हुने सबै तहका परीक्षा स्थगित गर्न सीसीएमसीको शिफारिस

news-details

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक सम्पन्न भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले भोलि (सोमबार)बाट सबै परीक्षा स्थगित गर्ने सिफारिस गरेको जानकारी दिनुभयो ।

आज बसेको सिंहदरबारमा बसेको बैठकले पछिल्लो समय कोरोना सङ्क्रमणको दर बढी रहेको बेला बैठकमा सङ्क्रमणको बढ्दो त्रास र त्यसको रोकथामबारे आगामी दिनमा अपनाउनुपर्ने रणनीतिबारे छलफल भएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया