राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन जेठ ६ गते
- बैशाख ९, २०७८
- 0
हालै रिक्त भएको राष्ट्रिय सभा सदस्य पदको लागि जेठ ६ गते उपनिर्वाचन हुने भएको छ।
निर्वाचन आयोगले बागमती प्रदेश अन्य समूह तर्फबाट राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित रामबहादुर थापा ‘बादल’ को रिक्त पदमा पूर्ति गर्न ६ जेठमा उप(निर्वाचन गर्ने भएको हो ।
बादल एमालेमा प्रवेश गरेपछि नेकपा माओवादीको सिफारिसमा उनको सांसद पद खारेज भएको थियो। निर्वाचन आयोगले आजदेखि उपनिर्वाचन तयारी सम्बन्धी कार्य प्रारम्भ गरेको बताएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]








