माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै
- बैशाख ८, २०७८
- 0
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ। बैठकमा विधान संशोधन, संगठनको काम, केन्द्रीय कमिटी बैठक, नयाँ सरकार बनाउने विषयबारे छलफल हुने बताइएको छ ।
प्रतिनिधिसभा विघटन गर्ने निर्णयसँगै सरकारको विपक्षमा रहेको माओवादी केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा अझै टुंगोमा पुग्न सकेको छैन । बैकल्पिक सरकार गठनको पहलकदमी लिइरहेको दाबी गर्दै आएको माओवादी केन्द्र समर्थन फिर्ता लिन अलमल गरिरहेको छ ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारलाई दिएको समर्थनबारे छिट्टै निर्णय लिइने बताएका मंगलबारको बैठकपछि बताएका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







