देशभर थप ३३७ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन १५१ संक्रमणमुक्त

news-details

पछिल्लो २४ घण्टामा देशभर थप ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ७९ हजार ७२५ जना पुगेको छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा १५१ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ७३ हजार ८८६ जना पुगेका छन ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको र हालसम्म कोभिड १९ बाट नेपालमा मृत्यु हुनेको कुल संख्या ३०३९ पुगेको मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया