पुनर्नियुक्ति भएका चार मन्त्रीले राष्ट्रपतिसमक्ष लिए सपथ

news-details

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्नियुक्ति गरेका ४ मन्त्रीले शुक्रबार साँझ पद तथा गोपनीयताको शपथ लिएका छन ।

उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रम तथा रोजगार मन्त्री गौरीशंकर चौधरी र शहरी विकास मन्त्री प्रभु साहलाई शुक्रबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराएकी हुन् ।

माओवादीबाट एमाले प्रवेश गरेका उनीहरुलाई माओवादीले सांसद पदबाट निलम्बन गरेपछि सांसद पद गुमेको थियो । आजै उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्नियुक्ति गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया