राष्ट्रपति भण्डारीद्वारा धाराको टुटी खोलेर मेलम्चीको पानी वितरणको शुभारम्भ
- चैत्र २०, २०७७
- 0
राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको शुभारम्भ गर्नुभएको छ ।
शुक्रबार भृकुटीमण्डमा आयोजित समारोह कार्यक्रममा राष्ट्रपति भण्डारीले ढुङ्गेधाराको स्वरुपमा रहेको धाराको टुटी खोलेर खड्कुलोमा पानी थापेर मेलम्चीको पानी वितरणको औपचारिक सुरुवात गर्नुभएको हो ।
समारोह कार्यक्रममा मेलम्चीबाट आएको पानी २४ सैं घण्टा वितरण हुने गरी धारा बनाइएको थियो । अब सार्वजनिक उपभोगका लागि यहाँ सधैं पानी छाडिने पनि बताइएको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







