साउन १ गतेदेखि लागू हुने गरी वृद्धभत्ता बढाउने प्रधानमन्त्रीको घोषणा
- चैत्र १७, २०७७
- 0
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा वृद्धभत्ता वृद्धि गर्ने घोषणा गर्नुभएको छ ।
काठमाडौंमा मंगलबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले साउन १ गतेदेखि लागू हुने गरी वृद्धभत्ता वृद्धि गर्ने घोषणा गर्नुभएको हो । ‘साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढ्छ । कसैलाई आपत्ति लाग्न सक्छ । बुढाबुढी, अपाङ्गलाई पनि भत्ता दिन थाल्यो भनेर कसैलाई रातभर निद्रा लाग्दैन,’ उहाँको भनाइ छ ।
प्रधानमन्त्री ओलीले पूर्वपश्चिम रेल शिलान्यासको तयारी भइरहेको जानकारी दिनुभयो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







