मंगलबारबाट देशभरका विद्यालय ४ दिन बन्द गर्ने सरकारको निर्णय

news-details

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषत निकै बढेपछि सरकारले बालबालीकाको स्वास्थ्यलाई मध्यनजर गर्दै यो निर्णय गर्नुपरेको जनाएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया