देशभर थप १५६ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन ७० संक्रमणमुक्त

news-details

पछिल्लो २४ घण्टामा देशभर थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ७६ हजार ६६५ जना पुगेको छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा ७० जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ७२ हजार ३४२ जना पुगेका छन ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु नभएको र योसँगै हालसम्म कोभिड १९ बाट नेपालमा मृत्यु हुनेको कुल संख्या ३०२४ पुगेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया