प्रधानमन्त्री ओलीले बोलाए एमाले संसदीय दलको बैठक

news-details

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।

शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

बालुवाटारमा हुने संसदीय दलको बैठकमा झलनाथ खनाल र माधव नेपाल पक्षका सांसदहरू उपस्थित हुने(नहुने टुङ्गो छैन। यसअघि बालुवाटारमा आयोजित संसदीय दलको बैठकमा खनाल नेपाल समूह उपस्थित थिएनन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया