महान्यायधिवक्तामा रमेश बडाल नियुक्त
- चैत्र ६, २०७७
- 0
राष्ट्रपति विद्यादेवी भण्डारीले अग्नीप्रसाद खरेलले महान्याधिवक्ता पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्नुका साथै अधिवक्ता रमेश वडाललाई महान्याधिवक्तामा नियुक्त गर्नु भएको छ ।
सो कुराको जानकारी राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसअघि खरेलले पत्रकार सम्मेलन गरी राजीनामा दिएको जानकारी गराउनु भएको थियो भने महान्याधिवक्तामा बडालको नाम सिफारिस भएको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







