शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक सम्पन्न, अर्को बैठक शुक्रबार पुनः बस्ने

news-details

प्रतिनिधिसभाको आजको बैठक शोक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।

अर्को बैठक चैत ६ गते शुक्रबार पुनः बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराउनुभयो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया