देशभर थप ४८ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन ६१ संक्रमणमुक्त

news-details

पछिल्लो २४ घण्टामा देशभर थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ७५ हजार १ सय १८ पुगेको छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा ६१ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ७१ हजार १७७ जना पुगेका छन ।

यस्तै हालसम्म कोभिड १९ बाट मृत्यु हुनेको ३०१२ पुगेको मन्त्रालयले उल्लेख गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया