प्रतिनिधिसभा बैठक शोक प्रस्ताव पारित गर्दै चैत्र ३ गतेसम्मको लागि स्थगित
- फाल्गुन २६, २०७७
- 0
प्रतिनिधिसभाको भर्खरै शुरु भएको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ ।
बैठक शुरुहुनासाथ सभामुख अग्नीप्रसाद सापकोटाले विभिन्न समयमा निधन हुनुभएका भूतपूर्व सभासद तथा वहालवाला सांसदहरुको निधनप्रति श्रदाञ्जली अर्पण गर्नुभएको छ ।
बैठकले शोक प्रस्ताव पारित गरेको छ । साथै अर्को बैठक आगामी चैत्र ३ गते बस्ने कार्यक्रम छ ।
बैठकमा सहभागी हुन संसद भवन पुग्नु भएका प्रधामन्त्री केपी शर्मा ओली केहीबेर अघि बाहिरिनुभएको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







