गृह मन्त्रालयद्वारा प्रमुख जिल्ला अधिकारीहरूको सरुवा (सूचीसहित)
- फाल्गुन १४, २०७७
- 0
गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरू तथा सहायक प्रमुख जिल्ला अधिकारीहरू (सहसचिव र उपसचिव)को सरुवा र पदस्पथापन गरेको छ ।
गृह मन्त्रालयद्धारा सार्वजनिक सूची अनुसार ५२ जनाको सरुवा र पदस्पथापन गरेको हो । मन्त्रालयद्धारा प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको पनि सरुवा भएको सूचीमा उल्लेख छ ।
हेर्नुहोस पुरा सूचि
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







