प्रधानमन्त्री ओली पुगे निर्वाचन आयोगमा

news-details

प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन । निर्वाचन तयारी र नेकपाभित्रको आधिकारिकता विवादलगायतका विषयमा कुराकानी गर्न उनी आयोग पुगेका हुन ।

प्रधानमन्त्री ओलीले कुन कुन प्रदेशमा दुई चरणमा निर्वाचनका गरिने भन्ने बारे पनि आयोगलाई जानकारी गराउने बताइए पनि औपचारिक रुपमा भने कुनै जानकारी गराइएको छैन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया