देशभर थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन ५८५ संक्रमणमुक्त

news-details

पछिल्लो २४ घण्टामा देशभर थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ६४ हजार १५९ पुगेको छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा ५८५ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ५७ हजार २२९ जना पुगेका छन ।

यस्तै पछिल्लो चौबीस घण्टामा ६ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १९०९ पुगेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया