संसद् विघटनविरुद्धको मुद्धामा सर्वोच्चले दिएन अन्तरिम आदेश, सबै रिट संवैधानिक इजलासमा

news-details

संसद् विघटनविरुद्ध परेका सबै रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । संसद विघटनविरुद्ध परेको १२ वटै रिट प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाइ भएको थियो ।

प्रधानन्यायाधीश जबराको एकल इजलासले सबै रिटहरु संवैधानिक इजलासबाट सुनुवाइ गर्ने गरी पठाउन आदेश दिएको हो । शुक्रबार संवैधानिक इजलासमा यो मुद्दामा सुनुवाइ हुनेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया