ओलीलाई अध्यक्षबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय

news-details

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्षबाट केपी शर्मा ओलीलाई प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठकले हटाउने निर्णय गरेको छ ।

कार्की बैंक्वेट बबरमहलमा बसेको केन्द्रीय कमिटीले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको हो ।

नेकपाको प्रचण्ड–नेपाल समूहमा ३१५ केन्द्रीय सदस्य उपस्थित भएका छन् । केन्द्रीय कमिटीका ४४५ सदस्य मध्ये ३१५ जनाको उपस्थिति रहेको एक नेताले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया