मन्त्रिपरिषदद्वारा संसद विघटन सिफारिस, शीतल निवास पुगे प्रधानमन्त्री

news-details

मन्त्रिपरिषद् बैठकले संसद विघटन गर्न सिफारिस गरेको छ । भर्खरै बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा। शिवमाया तुम्बाहाङ्फेले जानकारी दिनुभयो ।

यसैबीच संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय पुगेका छन् । प्रधानमन्त्री ओली, राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया