ललितपुरसहित १२ जिल्लाका सीडीओ फेरिए (हेर्नुहोस् सूची)

news-details

गृह मन्त्रालयले उपत्यकाको ललितपुरसहित १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा तथा पदस्थापना गरेको छ ।

शुक्रवार गृहमन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले सिडिओहरुको सरुवा तथा पदस्थापना गरेको हो ।

मन्त्रालयले ललितपुरसहित महोत्तरी, धनकुटा, गुल्मी, रामेछाप, भोजपुर, डोल्पा, सिरहा, खोटाङ, मुगु, पाचथर र तेह्रथुमका सीडीओ फेरेको हो ।

यसक्रममा मन्त्रालयले ललितपुरको सिडिओमा गृहमन्त्रालयमा कार्यरत सहसचिव ढुण्डी प्रसाद निरौलालाई ल्याएको छ ।

हेर्नुहोस सरुवा तथा पदस्थापना भएका सीडीओहरुको सूचि

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया