नेकपा स्थायी कमिटीको अर्को बैठक पुस ५ गते र केन्द्रीय कमिटी बैठक १० गते बस्ने निर्णय
- पुस १, २०७७
- 0
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको स्थायी कमिटी बैठक सम्पन्न भएको छ ।
आजको बैठकले पुस ५ गते अर्को बैठक बस्ने तय गर्नुका साथै पुस ५ गते बस्ने निर्धारण गरिएको केन्द्रीय कमिटिको बैठक पुस १० गते सार्ने सर्वसम्बत निणर्य गरेको छ ।
सो कुराको जानकारी बैठक पछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुलाई दिनुभयो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







