स्थायी कमिटी बैठकमा आफू सहभागी हुन नसक्ने धारणासहित प्रम ओलीको पत्र (पूर्णपाठसहित)

news-details

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठकमा सहभागी नहुने अडान पुनः दोहोर्‍याउनुभएको छ ।

आइतबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा दुई पृष्ठ लामो लिखित पत्र पेस गर्दै अध्यक्ष ओलीले अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ ले ‘प्रस्ताव’ का नाममा पेस गर्नुभएको अभियोगपत्र छलफल हुने बैठकमा आफू सहभागी हुन नसक्ने धारणा राख्नुभएको हो ।

प्रधानमन्त्री ओलीले आफूले खारेज गरिसकेको र पार्टीलाई विभाजनको डिलमा पुर्‍याएको त्यस्तो सङ्गीन आरोप–पत्रका बारेमा हुने छलफलमा सहभागी हुन असमर्थ रहेको ब्यहोरासहितको पत्र पठाउनाुभएको हो ।

हेर्नुहोस पत्रको पूर्णपाठ

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया