प्रधानमन्त्री ओलीद्धारा किमाथाङ्का नाका र अरुण तेर्स्रो जल विधुत परियोजनाको निरिक्षण भ्रमण

news-details

प्रधानमन्त्री केपी शर्मा ओलीले संखुवासभास्थित चीनसँग जोडिएको किमाथाङ्का नाका र अरुण तेस्रो जलविद्युत् आयोजनास्थलको अनुगमन गरेका छन ।

आज विहान १० बजे हेलिकोप्टरबाट संखुवासभा पुगेका प्रधानमन्त्री ओलीले ओलीले किमाथाङ्का नाकामा रहेको शसष्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) को निरिक्षण गरेका हुन ।

किमाथाङ्काको अनुगमन भ्रमणपछि अरुण तेस्रो जलविद्युत् आयोजनास्थलको निरीक्षण भ्रमणमा गएका प्रधानमन्त्री ओलीले आजै उत्तर दक्षिण कोशी राजमार्ग पनि निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

अरुण तेर्स्रो जल विधुत परियोजना मकालु गाउँपालिकामा निर्माण भैरहेको राष्ट्रिय गौरवको आयोजनामध्ये पर्दछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया