कोरोनाकालको दसैं : शक्तिपीठमा छैन भीड (फोटो फिचर)
- कार्तिक ९, २०७७
- 0
नवरात्रका भीडभाड हुने राजधानीका विभिन्न शक्तिपीठमा भक्तजनको भीड उत्तिसारो छैन ।
कोरोना भाइरस संक्रमणको जोखिम हुने भन्दै सरकारले गत चैतदेखि नै प्रसिद्ध शक्तिपीठहरु बन्द गरेको छ । तर, मन्दिर नखुले पनि क्तजनले बाहिरबाटै दर्शन गर्ने गरेका छन् ।
भौतिक दूरी कायम गरेर काठमाडौंका कतिपय शक्तिपीठहरु शनबिार खुला गरिएको थियो । हेरौं राससको सहयोगमा तयार गरिएको फोटो फिचर–
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]












