पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई दम्पतीलाई कोरोना संक्रमण
- कार्तिक ८, २०७७
- 0
पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण भएको छ ।
भट्टराईले आफु र हिसिलालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । कार्तिक ७ गते गरेको स्वाब परिक्षणको नतिजा पोजेटिभ आएको डा भट्टराईले जानकारी दिएका छन् ।
उनले चिकित्सकहरूको सल्लाह बमोजिम अहिले होम आइसोलेसनमा नै रहने बताएका छन्। डा भट्टराईले केही समय यता सम्पर्कमा रहेका महानुभावहरू सबैले सतर्कता अपनाउन विशेष आग्रह गरेका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







